फुङ्लिङमा ‘पालाम’ वृतचित्रको विमोचन

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा तङ्नामको अवसर पारेर माङ्गेना अनलाइन टिभीले तयार पारेको पालामको प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गामले बिमोचन गरे । १८ मिनेट लामो पालामभित्र लिम्बू जातिको मौलिक संस्कृति र परम्पराको गाथा गाइएको छ । ‘शिर उठाइ डुली हिड्दा,धर्ती माथि … Continue reading फुङ्लिङमा ‘पालाम’ वृतचित्रको विमोचन